त्रिभुवन विश्वविद्यालय
रजिष्ट्रारको कार्यालय
सूचना तथा जनसम्पर्क महाशाखा
कीर्तिपुर काठमाडौं
नेपाल
फोन नं ४३३०३४६
अत्यन्त जरुरी सूचना
मिति : २०८२ भदौ २६ गते
मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिजोदै विहीबार कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ साथै कात्तिक ६ गतेका दिन त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण पठन/पाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन/पाठन कात्तिक ११ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई निर्देशनुसार जानकारी गराइन्छ ।
श्री लिल्ली थापा क्षेत्री
प्रमुख

